समाचार

कार दुर्घटना हुँदा रुपन्देहीमा तीन जनाको मृत्यु

बुटवल । शुक्रबार राति नवलपरासीबाट भैरहवातर्फ गइरहेको कार रुपन्देहीको रोहीणी गाउँपालिकामा अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको छ । लु २ च ६७५६ नम्बरको कार अनियन्त्रित भई पल्टदा तीन जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यलय बुटवलले जनाएको