सूचना/प्रबिधि

उपत्यका प्रहरी र बूढानीलकण्ठ नगरपालिकाबीच सिसीटिभी जडान सम्झौता

काठमाडौं । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बूढानीलकण्ठ नगरपालिकाबीच नगर क्षेत्रभित्र सहरी सुव्यवस्थापनका लागि सिसीटिभी क्यामेरा जडान, सञ्चालन, मर्मतसम्भार र सूचनाको उपयोग गर्नेसम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ । आज बूढानीलकण्ड नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीकातर्फबाट