स्वास्थ्य

थप २६९ जनामा कोरोना सङ्क्रमण, एकजनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण बिहीबार दुई सय ६९ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा तीन हजार पाँच सय ५७ परीक्षणमध्ये दुई सय ६९ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । आज दुई