स्वास्थ्य

कर्णाली प्रदेशमा थप ५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०५ पुग्यो

काठमाडौं । कर्णाली प्रदेशमा  ५९ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेत, सल्यान, दैलेख, कालीकोट र बाजुरामा गरी थप ५९ जना संक्रमित थपिएका हुन् । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १०५ पुगेको छ ।

कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण


प्रकाशित मिति | २०७७, १४ जेष्ठ बुधबार २२:४५