अर्थ

अनुगमन टोली पुगेपछि धुम्बाराही तरकारी बजारका आलु प्याज व्यापारीको भागाभाग

काठमाडौं । धुम्बाराही तरकारी तथा फलफुल बिक्री केन्द्रमा आलु र प्याज बेच्ने ७ जना व्यापारी शुक्रबार बिहानै पसल छोडे हिँडे । त्यहाँ आलु र प्याज बेच्ने ९ वटा पसल छन् । तीमध्ये १ र २ नम्बर स्टलका व्यापारी थिए ।