मनोरन्जन

चकलेट पाउँदा आफूलाई मनिषा झैँ ठानेँः विपना थापा

  काठमाडौँ । ‘नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेकी अभिनेत्री विपना थापाका बाबु आफ्नी राम्री छोरीलाई पनि मनिषा कोइराला जस्तै नायिका बनाउँछु’, भन्ने गर्थिन् । सायद राजनीतिक विरासत बोकेको परिवारमा जन्मिएकी अभिनेत्री मनिषाको छायाँ उनले आफ्नी छोरीमा पनि देखेको हुनुपर्छ ।

बत्तीस वर्षपछि पनि उत्तिकै लोकप्रिय ‘कन्दरा’


प्रकाशित मिति | २०८१, २६ कार्तिक सोमबार ०८:०९