मनोरन्जन

“तिम्रो यादमा पिउने बानीले” सार्वजनिक(भिडियोसहित)

जापान । आफ्नो देशको माया र कला र संस्कृतिको जर्गेना गर्न स्वदेशमा बसेर मात्र हैन विदेशमा बसेर पनि गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्दै जापान बस्नुभएका नेपालीहरुले आज एउटा गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । जापानबाट मोहनकुमार श्रेष्ठ र