शिक्षा

शैक्षिक गुणस्तर सुधारका लागि ‘सिङ्गो बुटवल, एक विद्यालय’ अवधारणा

भरत केसी, लुम्बिनी । बुटवलस्थित नवीन औद्योगिक कदरबहादुर रीता रायमाझी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत आजभोलि आफ्नो विद्यालयको दैनिक शैक्षिक तथा प्रशानिक कामको जिम्मेवारीसँगै नगरका अन्य विद्यालयमा पुगेर शैक्षिक अभ्यासका विषयमा अनुभव आदानप्रदान गर्छन् । बुटवल उपमहानगरपालिकाले ल्याएको ‘सिङ्गो बुटवल