महानगरभित्रका शिक्षण संस्थालाई कक्षा ११ मा भर्नाको म्याद १५ दिन राख्न निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा विद्यार्थी भर्नाका लागि १५ दिनको समय राख्न आग्रह गरेको छ । महानगरको शिक्षा विभागले सूचना प्रकाशित गरी भर्ना लिँदा कम्तीमा एसईई नतिजा प्रकाशित भएको १५ दिनको समय राख्न आग्रह गरेको हो ।

समय कम हुँदा काठमाडौं आएर आवेदन दिने अवसरबाट वञ्चित भएको दुर्गम क्षेत्रका विद्यार्थीको गुनासो आएकोले फरकफरक भर्ना तलिका तय नगरी एसईई नतिजा निस्केको मितिबाट १५ दिनसम्म आवेदन दिनसक्ने गरी व्यवस्था गर्न महानगरका सबै शिक्षण संस्थाहरूलाई आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

खोकनामा चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१ खोकनामा भएको चोरी

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौं । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ। काठमाडौंमा