शिक्षा

शिक्षा आयोगको प्रतिवेदन नागरिकस्तरबाट सार्वजनिक

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग र यसको प्रतिवेदन, २०७५ लाई आयोगका तत्कालीन १३ सदस्यहरुले आफ्नो तर्फबाट शुक्रबार सार्वजनिक गरेका छन् । नेपाल सरकारले औपचारिक रुपमा प्रतिवेदन सार्वजनिक नगरेकाले सूचनाको हकप्रतिको दायित्व आफूहरुको पनि भएको जनाउँदै ती सदस्यले आज ऐतिहासिक