जेठ एक गतेबाट विद्यालयहरु पनि सातामा दुई दिन बिदा दिने शिक्षा मन्त्रालयको निर्णय



काठमाडौं । जेठ १ गतेदेखि विद्यालयहरु पनि साताको दुई दिन बिदा हुने भएका छन् । विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधबार बसेको बैठकले सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सरकारको निर्णय अनुसार विद्यालयहरु पनि सातामा दुई दिन बिदा गर्ने निर्णय भएको जानकारी दिए ।

सरकारले परीक्षणको लागि भन्दै जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरिसकेको छ । दुई दिन बिदा दिँदा शुक्रबार हुने आधा बिदा भने कटौती गरिएको छ । शुक्रबार पूरा दिन विद्यालय खुल्नेछन् । बाँकी हुने बिदाहरु मिन पचास बिदाबाट मिलाउने निर्णय भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विगतमा भएका त्रुटी सच्याउन भन्दै सूर्य कुमारीले दिइन् पार्टी नेतृत्वलाई यस्ता सुझाव

करिश्मा मानन्धर(सूर्य कुमारी)।  लोकतन्त्रमा जनताको रोजाइ सर्वोच्च हुन्छ । जनतको मत त्यतातर्फ आकर्षित

दिनेशकुमार थपलियाले यहीखालको गतिविधि गर्ने हो पदमा बसिरहन नैतिक अधिकार छैनः मेयर आचार्य

पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको बद्नियतका कारण स्थानीय

बलात्कार घटनासम्बन्धी कानुनमा रहेको हदम्याद हटाउने प्रधानमन्त्रीकाे प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कार घटनासम्बन्धी कानुनमा रहेको हदम्याद हटाउने प्रतिबद्धता व्यक्त

हाम्राले कताबाट सिके अन्तरघात गर्न ? समीक्षा हुन्छः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पार्टी हारको