जेठ एक गतेबाट विद्यालयहरु पनि सातामा दुई दिन बिदा दिने शिक्षा मन्त्रालयको निर्णय



काठमाडौं । जेठ १ गतेदेखि विद्यालयहरु पनि साताको दुई दिन बिदा हुने भएका छन् । विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधबार बसेको बैठकले सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सरकारको निर्णय अनुसार विद्यालयहरु पनि सातामा दुई दिन बिदा गर्ने निर्णय भएको जानकारी दिए ।

सरकारले परीक्षणको लागि भन्दै जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरिसकेको छ । दुई दिन बिदा दिँदा शुक्रबार हुने आधा बिदा भने कटौती गरिएको छ । शुक्रबार पूरा दिन विद्यालय खुल्नेछन् । बाँकी हुने बिदाहरु मिन पचास बिदाबाट मिलाउने निर्णय भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डेढ किलो सुन र डेढ करोड नगदसहित काठमाडौंबाट सात जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट एक किलो सातसय ग्राम सुनसहित सात जनालाई पक्राउ गरेको

इलाममा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा

इलाम । शनिबार हुने इलाम २ को उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन अन्तिम

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने

कक्षा १२ को परीक्षा देशभर शान्तिपूर्ण रूपमा सुरु

भक्तपुर । देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु