कभर स्टोरी

विद्यादेवी भण्डारीलाई शीतलनिवासबाट यसरी गरियो बिदाइ

काठमाडौँ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शीतलनिवासबाट बिदाइ गरिएको छ । नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार निवर्तमान राष्ट्रपति भण्डारीलाई उपहारसहित बिदाइ गरेका