कभर स्टोरी

केसी म्याकइन्टायर, जसले आफू मरेर पनि तिरिदिइन् अरुको दुइ अर्ब भन्दाबढी ऋण

डिम्बाशयको क्यान्सरका कारण ज्यान गुमाएकी न्यूयोर्ककी एक महिलाले अरू व्यक्तिहरूलाई उपचार गराउँदा लागेको ऋण मिनाहा गराइदिने गरी दशौँ लाख डलर सङ्कलन गरिदिएकी छन् । आफ्नो मृत्युपछि राख्न अनुमति दिइएको एउटा सामाजिक मिडिया पोष्टमा ३८ वर्षीया केसी म्याकइन्टायरले आफूलाई फलो गर्ने