कभर स्टोरी

राजनीति र सरकारी अधिकारीका कारण थुप्रै नेपाली महिला अनागरिकको पीडा भोग्न बाध्य

विभेदी राजनीति र सरकारी अधिकारीका कारण थुप्रै नेपाली महिला र तिनका सन्तानले अनागरिक हुनुको पीडा खेपिरहेका छन्। स्त्रीद्वेषी ऐन, कार्यविधिको अभाव र सम्बन्धित अधिकारीको अरुचिका कारण सम्मानित जीवन बाँच्न पाउने नागरिक हक समेत कुण्ठित भइरहेको छ। अजवी पौड्याल | खोज पत्रकारिता