विचार

पार्टी कार्यालय बनाउन करौडौ रूपैयाँ चन्दा दिनु र लिनु मीनबहादुर र सत्तासिन एमालेकै ‘महाभूल’ हो

सुरेश आचार्य हालै निधन भएका भारतका रतन टाटाबाट सिक्नुपर्थ्यो– भाटभटेनीका ‘सरगना’ मीनबहादुर गुरूङले । जुनबेला देशका हजारौ जनता बाढीले आक्रान्त भएका छन्, त्यस्तो बेलामा उनीहरूलाई राहत नदिई एमालेको पार्टी अफिस बनाउन करौडौ रूपैयाँ चन्दा दिनु लिनु उनको र सत्तासिन एमालेकै