विचार

छुवाछुत र जोसमनी सन्त

डा. गोविन्दशरण उपाध्याय । विश्व जातीय विभेद उन्मूलन दिवस (छुवाछुत उन्मूलन भनिएको छैन) मनाउदै गर्दा जोसमनी सन्तहरूको कदर गर्न सकिएन भने हाम्रो प्रयत्न अपूर्ण र अर्थहीन हुन्छ । जोसमनी सन्तहरूले वैदिक मौलिकता, साधना तथा विधिहरूलाई प्रयोग गरेर चरमछुवाछुतवादी समाजलाई “निर्गुण“