विचार

प्राचीन विज्ञानका प्रमाण

डा. गोविन्दशरण उपाध्याय । आधुनिक विज्ञानलाई हामीले उपयोग गरिरहेका छौँ । प्राचीन विज्ञान कथा, इतिहासआदिका माध्यमबाट हामीले सुन्ने गर्छौं । हामीले उपयोग नगरेको हुँदा प्राचीन विज्ञानप्रति अविश्वास लाग्नु कुनै नौलो कुरा होइन । दोश्रो कुरा, समयअनुसार विज्ञानका प्रारूप फरक हुन्छन्