Author: हातमा खबर

म ‘ओरिजिनल’ माओवादी होइन: प्रचण्ड

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले देशलाई समृद्धि र बिकासको बाटोतर्फ अघि बढाउनका लागि पार्टी र सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभएकाे छ । मोरङमा शुक्रबार आयोजित  शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रममा उहाँले भन्नुभयाे, ‘अहिले पनि  नेकपालाई