Author: हातमा खबर

काठमाडौंबाट दुई करोड ६७ लाख नगदसहित २५ जुवाडे पक्राउ

काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर तीन पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेका बेला महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले  शनिबार राति दुई करोड ६७ लाख नगदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलोमात्रामा