Author: हातमा खबर

सभामुख चयन हुन नसक्दा संसद बन्धक, प्रतिनिधिसभा बैठक माघ ६ गतेसम्मका लागि स्थगित

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिन अस्वीकार गरेकी छिन् । आवश्यक छलफलका लागि भन्दै प्रधानमन्त्री निवास बालुवाटार बोलाइएकी तुम्बाहाङ्फेले पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग राजीनामा नदिने बताएकी हुन् । उनले सभामुख पदमा आफूलाई