Author: हातमा खबर

विदेह नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको मेयरमा नेकपा एमालेका बेचन दास चार हजार ४१२ मत प्राप्त गरी निर्वाचित भएका छन् । त्यसैगरी उपप्रमुखमा पनि एमालेकै आशा झा चार हजार ६५९ मत ल्याएर निर्वाचित भएकी छन् । स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिएका गोविन्द