Author: हातमा खबर

पोखरा महानगरको मेयरमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता

पोखरा । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म ८० हजार १५४ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ३२ हजार