गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण


काठमाडौं । गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की र लमजुङमा गरी थप ४२ जनामा संक्रमण पुष्टि भएको हो ।