सुदूरपश्चिमका तीन जिल्लामा थप ६३ जनामा कोरोना संक्रमण


काठमाडौं । कैलाली, कञ्चनपुर र अछाममा गरी थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ६३ जनामा संक्रमण पुष्टि भएको हो ।