गण्डकी प्रदेशमा थप १२१ जनामा कोरोना संक्रमण


काठमाडौं । गण्डकी प्रदेशमा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, बागलुङ, लमजुङ, तनहुँ, स्याङ्जा र पर्वतमा गरी थप १२१ जनामा संक्रमण पुष्टि भएको हो ।