काठमाडौं । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जग्गा तथा आवास निर्माण प्रदर्शनी २०२६ सुरु भएको छ ।
प्रदर्शनीको उद्घाटन सभामुख डोलप्रसाद अर्यालले गरेका छन्। जग्गा तथा आवास निर्माणसम्बन्धी विभिन्न सामग्री, सेवा तथा प्रविधिबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रदर्शनी असोज ४ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा आवास निर्माण तथा जग्गासम्बन्धी विभिन्न पक्षबारे जानकारी लिन सकिने आयोजकले जनाएको छ।

प्रतिक्रिया