लुम्बिनी लायन्सको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल



काठमाडौं । लुम्बिनी लायन्सले नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाललाई आफ्नो टोलीको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी हमाललाई टोलीको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको घोषणा गरिएको हो ।

ब्राण्ड एम्बेसेडरको रुपमा नियुक्त भएपछि हमालले यो सहकार्यमार्फत लुम्बिनी लायन्स तथा नेपालीे क्रिकेटको प्रवद्र्धनमा आफ्नो योगदान रहने बताए । नेपाल प्रिमियर लिग (एनपीएल) आगामी १५ मंसिरदेखि ६ पुससम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवनद्वारा जनकपुर पराजित, जितसँगै चितवन प्लेअफमा पुग्ने सम्भावना बलियो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले

कप्तान मल्लको अर्धशतक, चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर

एनपीएलमा काठमान्डूले पोखरालाई ६ विकेटले हरायो

  काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल)को आज भएको पहिलो खेलमा काठमाडौँ गुर्खाजले पोखरा

एनपीएलमा पोखराले काठमाडौँलाई दियो १३९ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले काठमाडौँ गुर्खाजलाई १३९ रनको