७० जना खेलाडीको कोरोना बीमा गर्ने एन्फाको निर्णय



काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले टासी घलेलाई मानार्थ अध्यक्षमा पुन फर्काउने निर्णय गरेको छ । मंगलबार बसेको एन्फाको कार्यसमिति आपतकालिन बैठकले पूर्व मानार्थ अध्यक्ष घलेलाई सोही पदमा पुन नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि एन्फाले मानार्थ अध्यक्ष पद खारेज गरेको थियो । यस्तै, बैठकले भक्तपुर जिल्ला फुटबल संघको कार्यसमितिलाई बिघटन गरी तदर्थ समिति गठन गरेको छ ।

विधान विपरित कार्यसमिति निर्वाचित भएको देखिएको भन्दै एन्फाले भक्तपुर जिल्ला संघलाई भंग गर्दै तदर्थ समिति गठन गरेको हो । यसअघि हिजो आव्हान गरिएको आपतकालिन समितिको बैठक कोरम नपुगेर रद्द भए पछि एन्फाले आज पुनः कार्यसमितिको आपतकालिन बैठक बोलाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आईपीएलमा पन्जाबको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाबले शीर्ष स्थानको दिल्ली क्यापिटल्सलाई पराजित

टोक्यो ओलिम्पिक्स रुसी ह्याकरहरूको निशानामा

रुसी ह्याकरहरूले यो वर्षको टोक्यो ओलिम्पिक्स प्रतियोगितालाई बाधा पुर्याउने उद्देश्यले निशानामा पारेको वेलायतका

आइपीएलमा राजस्थानको चौथो जित, चेन्नइ ७ विकेटले पराजित

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)टी–ट्वान्टी क्रिकेटमा चौंथो जित निकालेको छ । अबुधाबीमा गएराति

प्रिमियर लिगमा वुल्भ्स विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा वुल्भ्स विजयी भएको छ । अवे