त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा



काठमाडा । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शहीद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब पुनः शीर्ष स्थानमा पुग्न सफल भएको छ । आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ४र२ ले पराजित गर्दै आर्मी शीर्ष स्थानमा पुग्न सफल भएको हो ।

२ र १ ले पछि परेको आर्मीले अन्तिम १३ मिनेटमा तीन गोल गर्दै नाटकीय जित हासिल गरेको हो । जितसंगै ए डिभिजन लिगको पहिलो उपाधि जित्ने लक्ष्यमा रहेको आर्मीको १० खेलबाट २३ अंक भएको छ । दोस्रो स्थानको मच्छिन्द्र क्लबको २२ अंक छ ।

१९ अंकसहित मनाङ्ग मस्र्याङ्दी क्लब तेस्रो, १७ अंकबाट थ्रीस्टार क्लब चौथो र १५ अंकसहित न्यूरोड टिम एनआरटी पाँचौं स्थानमा छ । गोल अन्तरमा पछि पर्दै संकटा क्लब छैटौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वकप क्रिकेटमा भारतको अपराजित यात्रा कायमै

काठमाडौँ । आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको

‘गोल्डेनगेट एसइई कप’ चेस प्रतियोगिता यसै सातादेखि

  काठमाडौँ ।  हिमालयन चेस एकेडेमीको आयोजनामा ‘गोल्डेनगेट एसइई कप चेस २०२४’ यसै

ब्याटिङका लागि पिच असहज र नाइट गेम खेल्ने बानी नपर्दा समस्या भयोः कप्तान पौडेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इन्डिजमा

विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली टोली

काठमाडौँ ।  आइसिसी टि-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली