त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा



काठमाडा । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शहीद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब पुनः शीर्ष स्थानमा पुग्न सफल भएको छ । आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ४र२ ले पराजित गर्दै आर्मी शीर्ष स्थानमा पुग्न सफल भएको हो ।

२ र १ ले पछि परेको आर्मीले अन्तिम १३ मिनेटमा तीन गोल गर्दै नाटकीय जित हासिल गरेको हो । जितसंगै ए डिभिजन लिगको पहिलो उपाधि जित्ने लक्ष्यमा रहेको आर्मीको १० खेलबाट २३ अंक भएको छ । दोस्रो स्थानको मच्छिन्द्र क्लबको २२ अंक छ ।

१९ अंकसहित मनाङ्ग मस्र्याङ्दी क्लब तेस्रो, १७ अंकबाट थ्रीस्टार क्लब चौथो र १५ अंकसहित न्यूरोड टिम एनआरटी पाँचौं स्थानमा छ । गोल अन्तरमा पछि पर्दै संकटा क्लब छैटौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

ओलम्पिकमा १५औँ नेपाली सहभागिता

राजु सिलवाल, काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा

क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय