म्यानचेस्टर सिटीको १-० को जीत



गएराति म्यानचेस्टर सिटीले शेफिल्ड युनाइटेडमाथि १(० को जीत निकालेको छ ।

ब्रामल लेनमा डी ब्रुयनाको उत्कृष्ट पासलाई अर्जे्न्टिनी फरवार्ड सर्जियो अग्वेरोले समय सकिन १७ मिनेट बाँकी रहँदा गोलमा परिणत गरेपछि भ्रमणकारी सिटी जितको लायक बनेको थियो । २८ वर्षे मिडफिल्डर प्रिमियर लिगमा आफ्नै व्यक्तिगत गोल संख्यामा पनि सुधारको नजिक पुगेका छन्। दुई सिजनअघि गरेको ८ गोल उनको करियरमा अहिलेसम्मको सर्वा्धिक गोल हो। यसपाली उनले सात गोल गरिसकेका छन्।

जितपछि सिटीले २४ खेलमा ५१ अंक जोड्दै दोस्रो स्थानमा पकड बलियो बनाएको छ। तथापि २२ खेलमा ६४ अंक जोडेको शीर्ष स्थानको लिभरपुल भने उपाधि दौडमा धेरै अघि बढिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काभा यु-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ

  काठमाडौँ । नेपाल भलिबल सङ्घले माल्दिभ्सको मालेमा हुने काभा यु–२० महिला भलिबल

खेलकुद पूर्वाधारलाई पहिलो प्राथमिकता राख्न नवनियुक्त मन्त्री चौधरीको निर्देशन

काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम

अर्जेन्टिनालाई कोपा अमेरिका फुटबलको उपाधि

काठमाडौं । कोपा–अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनलमा कोलम्बियालाइ १–० गोलले

स्पेनलाई चौथो पटक युरोकपको उपाधि

काठमाडौँ । स्पेनले चौथो पटक युरोकपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा भएको