नागढुङ्गा–नौबिसे सुरुङमार्ग (फोटोफिचर)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन नागढुङ्गा–नौबिसे सुरुङमार्गको निरिक्षण गरेका छन् । आइतबार निर्माणाधीनस्थल पुगेर प्रधानमन्त्रीले अवलोकन गरेका हुन् । प्रधानमन्त्री ओलीलाई आयोजनाका कन्सल्टेन्सी कोअर्डिनेटर रमेश प्रसाद कोइरालाले निर्माण कार्यको अवस्थाकाबारेमा जानकारी गराएका थिए ।

उनले अबको १३ महिना भित्र सुरुङ खन्ने कार्यको ब्रेक थ्रु हुने गरी काम भइरहेको जानकारी दिए । नागढुङ्गा सुरुङमार्ग आयोजनाको निर्माण कार्य जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले गरिरहेको छ ।

सुरुङमार्ग निर्माणका लागि विकास सहायता कार्यान्वयन महाशाखा र हाज्मा आन्द्रो जेभीबीच २०७६ असोज ६ गते सम्झौता भएको थियो । तर सुरुङ खन्ने काम भने गत पुसदेखि शुरु भएको थियो । दहचोकदेखि सिस्ने खोलासम्म सुरुङको लम्बाई २ दशमलव ६८ किलोमिटर रहेको छ भने चौडाई ९ दशमलव ५ मिटर रहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोना संक्रमितलाई शय्या चाहियो ? गर्नुस् यी नम्बरमा फोन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि

महामारीको कहालिलाग्दो समयमा जनतामाथि यति ठूलो धोका ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कमिसन नमिलेकै कारण प्रधानमन्त्री केपी

उपत्यकामा निषेधाज्ञामा थप कडाइ, बिहान ९ बजेसम्म मात्रै पसल खुला, फुटपाथ व्यवसाय बन्द

काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबारदेखि निषेधाज्ञामा कडाइ गरिएको छ । बुधबारसम्म बिहान बेलुका

सिटि भ्यालु के हो ? यो घटी वा बढी हुँदा के हुन्छ ?

 – डा. रवीन्द्र पाण्डे । दोस्रो लहरको उछालसंगै नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको