प्रधानमन्त्रीले विश्वास गरेर संचारमा पठाउनु भएको हो, इमान्दारीपूर्वक काम गर्छुः सञ्चारमन्त्री गुरुङ



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले देश र जनताप्रति इमान्दारीपूर्वक काम गर्ने प्रतिवद्धता जनाएका छन् । शनिबार काठमाडौंमा यज्ञराज ढुंगेलद्वारा लिखित हेड सर र आकाशै पल्टिए पनि कृति लोकार्पण गर्दै मन्त्री गुरुङले आफूलाई प्रधानमन्त्रीले विश्वास गरेर महिला बालबालिका मन्त्रालयबाट सञ्चारमन्त्रालयको जिम्मेवारी दिएको भन्दै इमान्दारीपूर्वक काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले जनताले गरेको विश्वासलाई कुठाराघाट हुन नदिने स्पष्ट पारे । अब भाषणमा नभइ काममा विश्वास गर्ने बेला आएको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिद्वारा कोरोना उपचार कोषमा दुई महिनाको पारिश्रमिक प्रदान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा

सरकारद्वारा प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ

सरकारलाई आफ्नो जिम्मेवारी पूरा गर्न राप्रपा अध्यक्ष लोहनीको आग्रह

काठमाडौं । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जनता कोरोना महामारीको समयमा रहेका बेला

कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता गराइने

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओली र