चन्द्रागिरिको कपडा गोदाममा आगलागी



काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ सतुंगल चोक स्थित कपडा पसल तथा कम्प्लेक्समा आगलागी भएको छ ।

बिहीबार बिहान साढे पाँच बजेको समयमा कपडा पसलमा आगलागी भएको हो । आगलागीपछि सशस्त्र प्रहरी बल नम्बर १८ निलबाराही गणबाट सहायक प्रहरी निरीक्षक गोविन्द पौडेलको कमान्डमा गएको टोली गएको थियो ।

त्यस्तै काठमाडौं महानगरपालिका, चन्द्रागिरि नगरपालिका तथा नेपाली सेनाको विपद गणबाट गएको दमकलको सहायताले आगलागी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निकिताको प्रश्नः यो देश तीन वर्ष राजनीति गरेको मेरो लोग्नेले लुटेको हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी निकिता पौडेलले आफ्ना पतिमाथि ’राज्य

देउवा र स्वर्णिम वाग्ले भेटबारे गोकुल बास्कोटाः नयाँ ट्वीस्ट भएमा नेपाली राजनीतिको आठौं आश्चर्य नमानौं

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली राजनीतिमा कुनै नयाँ ट्वीस्ट आएमा

भारतीय प्रहरीको सहयोगमा उत्तराखण्डको काशिपुरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

काठमाडौं । भारतको उत्तराखण्डको काशिपुरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार गरिएको छ ।

महोत्तरीमा बढे सर्पदंशका घटना

महोत्तरी । असार सुरु भएसँगै पानी पर्न थालेपछि सर्पदंशका घटना बढ्न थालेका छन्