म्यान्मारको विकट गाउँ पुर्याएर डिजिटल ठगी धन्दामा लगाइएका १३ नेपालीको उद्धार



काठमाडौँ । म्यान्मारमा समस्यामा परेका १३ नेपालीको उद्धार गरिएको छ । लामो समयदेखि चिनियाँ आपराधिक समूहको फन्दामा परेका उनीहरूलाई थाइल्यान्ड र म्यान्मारस्थित नेपाली दूतावासको समन्वयमा उद्धार गरी नेपाल ल्याइएको हो ।

म्यान्मारको विकट गाउँ पुर्याएर डिजिटल ठगी धन्दामा लगाएकामध्ये ती १३ जनालाई उद्धार गरी शुक्रबार नेपाल पठाएको थाइल्याण्डस्थित नेपाली दूतावासले जनाएको छ । थाइल्यान्डस्थित नेपाली दूतावासले राजधानी बैंककबाट करिब ७ सय किलोमिटर टाढा म्यान्मारसँग जोडिएको बोर्डर मेइसोटमा कर्मचारी पठाई १३ नेपालीको जिम्मा लिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कैलालीको जनशक्ति सामुदायिक वनमा पाटेबाघ मृत फेला

धनगढी । कैलाली जिल्लाको टीकापुर नगरपालिका-२ स्थित जनशक्ति सामुदायिक वनमा शनिबार पाटेबाघ मृत

निषेधित क्षेत्र तोड्ने राप्रपाको तयारीप्रति गृह मन्त्रालयको आपत्ति

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको

मुस्ताङको घट्टेखोलामा चौँरी मेला

मुस्ताङ। हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ घट्टेखालामा आजदेखि चौँरी मेला सुरु भएको छ

संविधानको रक्षाका लागि गणतन्त्र पक्षधर शक्तिलाई गोलबन्द गर्न ओली, देउवा र प्रचण्ड सहमत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच विद्यमान