पक्राउ परेका कानुन व्यवसायीलाई रिहा गर्न बारको २४ घण्टे अल्टिमेटम



काठमाडौं । नेपाल बार एसोसिएसनले जिल्ला अदालत ललितपुरमा कर्मचारी कुटेको आरोपमा कानुन व्यवसायी पक्राउ गरिएको विरोधमा सोमबार देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने भएको छ । जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा कानून व्यवसायी अमिर लामिछाने पक्राउ परेका छन् ।

बारले उनलाई २४ घण्टाभित्र रिहा गर्नुपर्ने माग राखेको छ । बारले लामिछानेलाई तत्काल रिहा गर्न, सीसीटीभी फुटेज सार्वजनिक गर्न, लामिछानेले दिएको जाहेरी दर्ता गर्न माग गरेको छ ।

असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै विरोध स्वरुप देशभरका अदालतका कर्मचारीहरुले आन्दोलन स्वरुप आज आइतबार ३ घण्टा काम रोकेका थिए । लामिछाने विरुद्ध नासु तामाङले अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएकी थिइन् र लामिछाने पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमाः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ ।  छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ (बिआरआई)  कार्यान्वयन योजनासम्बन्धी

गिरीबन्धु टि–स्टेटमा भएको भनिएको नीतिगत भ्रष्टाचारविरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौं । सहकारीका लाखौं बचतकर्ताको अर्बौ रुपैयाँ ठगी प्रकरण र झापाको गिरीबन्धु टि–स्टेटमा

डेल कम्पनीको नक्कली लोगो मोनिटरमा टाँसेर बिक्री गर्ने दुईजना पक्राउ

काठमाडौं । प्रहरीले नक्कली लेवलिङ गरेर कम्प्युटर बिक्री गरेको आरोपमा एक विदेशी नागरिकलाई

२४ करोड बिगो माग दाबी गर्दै कैलाली मालपोतका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख