मुख्यमन्त्री कार्कीलाई काग्रेसको सुझावः विश्वासको मतमा नजाउँ, राजीनामा दिनुस्



विराटनगर । कोशी प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् ।

कार्कीले मागेको विश्वासको मतको जवाफ दिने क्रममा थापाले विश्वासको मत लिनु भन्दा पनि राजीनामा गर्न सुझाव दिएका हुन् । उनले विश्वासको मतमा जानु भन्दा भोलि बन्ने सरकारलाई मार्ग प्रशस्त गर्नु नै उत्तम विकल्प भएको बताए ।

उनले भने, ‘विश्वासको मत पाउने अवस्था छैन । त्यसैल विश्वासको मतमा नजाउँ राजीनामा दिएर भोलि बन्ने सरकारलाई मार्ग प्रशस्त गर्दा राम्रो अवस्था बन्न सक्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राधिकरणको देवनगर सबस्टेसन र गोन्द्राङ–देवनगर ३३ केभी प्रसारणलाइन संचालनमा

काठमाडौँ ।  चितवनको देवनगर सबस्टेशन शनिबारदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ

कान्तिलोकपथमा कार दुर्घटनामा परी दुईजनाको मृत्यु, एक गम्भीर घाइते

  मकवानपुर  । मकवानपुरको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा शनिबार बिहान सवारी दुर्घटना हुँदा

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

सुरुङ्गा (झापा) । नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा ‘मिडिया

पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप

  तनहुँ । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्डको