भोटेबहालमा इनारमा डुबेर दुई जनाको मृत्यु



काठमाडौं । काठमाडौंको भोटेबहालमा इनारमा डुबेर दुई जनाको मृत्यु भएको छ । झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङको इनारमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी सीताराम रिजालले जानकारी दिए ।

पानी तान्ने मोटर निकाल्ने क्रममा दिपेन सुरुमा इनारमा फसेको र उनलाई बचाउन गएका जितेशको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकैपटक ६० जना सहसचिवहरूको सरुवा

काठमाडौँ । सरकारका ६० जना सहसचिवहरूको एकैपटक सरुवा भएको छ । वैशाख २७

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकबाट पारित

काठमाडौं । मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ

गिरीबन्धु टी-स्टेटको फैसला कांग्रेसको अर्को एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसले गिरीबन्धु टी स्टेटको जग्गासम्बन्धी सर्वोच्च अदालतको फैसलालाई सदनमा उठाउने

कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सदनमा अवरोध नगर्ने

काठमाडौँ ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल सरकारको आगामी आर्थिक वर्षको