सिन्धुपाल्चोक पहिरोः तीन घरका २१ पुरिए, तीन गम्भीरसहित पाँच जनाको उद्दार



काठमाडौं । सिन्धुपाल्चोकको जुुगल गाउँपालिका वडा नम्बर दुई लिदिमा भीषण पहिरो गएको छ । शुक्रबार बिहान ६ बजे माथिबाट आएको पहिरोले लामा गाउँका १३ घरमा पुरै क्षति भएको ।

१५ जना घाइते आफैं निस्किएका छन् । उद्धार गर्न जान सक्ने अबस्था नरहेको बताइएको छ । पहिरोले तीन घरका २१ जना पुरिएका छन् । तीन गम्भीर घाइतेसहित पाँच जनाको उद्दार गरिएको छ र अन्यको उद्दारको प्रयास भइरहेको बताइएको छ ।

सिन्धुपाल्चोकको लिदिमा भीषण पहिरो, १३ घर पुरिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सन्दीपलाई थुनामै राखेर मुद्दा किनारा लगाउनुपर्ने मागसहित मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्दा किनारा

मलेसियाका गृहमन्त्रीले कामदारको सुरक्षा र सुविधाबारे नेपाली अधिकारीहरुसँग छलफल गर्दै

काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने

युट्युब हेरेरै उद्यमी

बझाङ । सामाजिक सञ्जालको प्रयोगलाई धेरैले गलतरूपमा टिप्पणी गर्छन् । केहीे सूचनाको माध्यम

मलेसियाका गृहमन्त्री काठमाडौंमा

काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने