सरकारविरुद्धको आन्दोलन नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई गृह मन्त्रालयको निर्देशन



काठमाडौँ । गृह मन्त्रालयले सार्वजनिक स्थलमा भेला भएर आन्दोलन तथा विरोधका कार्यक्रम रोक्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहत सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ । बिहीबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी लकडाउन उल्लंघन गर्ने, संक्रमणको जोखिम बढाउने र सामाजिक सद्भाव खलबल्याउने गरी कुनै पनि गतिविधि गर्न नदिन प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिएको हो ।

काठमाडौं, विराटनगर, पोखरालगायतका सहरी क्षेत्रका सरकार विरोधी आन्दोलन सुरु भएपछि गृह मन्त्रालयले आन्दोलन नियन्त्रण गर्न निर्देशन दिएको हो । मंगलबारदेखि प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न सुरु भएको आन्दोलन अहिले देशव्यापी बन्दै गएको छ ।

फोटोमा हेर्नुस् सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारीको ८७अर्ब खै ?

नारायण गाउँले । सहकारीको ८७अर्ब खै ? भन्ने कतै सुन्नुभएको होला ! ८७

अजिङ्गरको कथा

डा. गोविन्दशरण उपाध्याय । मैले लेखेको र तपाईंले एकएक अक्षर गरेर पढ्दै गरेको

विशेष अदालतले सफाइ दिएको मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

  काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला चित्त नबुझेको

नेपाल प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई