पसल खोल्न पाइने, निजी सवारी जोरबिजोरका आधारमा संचालन गर्न दिने सरकारको निर्णय



काठमाडौँ । लामो लकडाउनपछि सरकारले अब पसल खोल्न दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले सवारी साधनलाई पनि जोर बिजोरका आधारमा संचालन गर्न दिने निर्णय गरेको छ । एक मन्त्रीका अनुसार बिहीबारदेखि नै बजार खोल्न दिने निर्णय भएको हो ।

मन्त्रिपरिषद्को बैठकले जनजीवन सहज पार्नका लागि पसल खोल्न दिने र सवारी साधन संचालनमा पनि खुकुलो पार्ने निर्णय गरेको हो । सरकारको निर्णयसँगै अब ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन जोर बिजोरका आधारमा संचालन गर्न पाइनेछ । बैठकका निर्णय र लकडाउन खुकुलो पार्ने मोडालिटी बिहीबार मात्रै सार्वजनिक गर्ने बताइएको छ ।

यसवर्ष एसइई परीक्षा नलिने सरकारको निर्णय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कैलालीमा असई र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका सात जना सार्वजनिक

धनगढी । कैलालीको धनगढीमा प्रहरी सहायक निरिक्षक र प्रहरी जवानको हत्या आरोपमा पक्राउ

महामारी नियन्त्रण गर्न निरन्तर समन्वयका साथ पूर्वतयारीमा जुट्न प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड– १९ सङ्क्रमणको वर्तमान अवस्थाको विश्लेषणबाट आगामी जाडो

धुलिखेल अस्पतालद्वारा कोरोना संक्रमित विरामीसँग दुई लाख रुपैयाँ धरौटी माग

काठमाडौं । काभ्रेको धुलिखेलस्थित धुलिखेल अस्पतालले कोरोना भाइरस संक्रमण भई उपचाररत बिरामीलाई भर्ना

कोरोना नियन्त्रणका लागि सरकारले गरेका निर्णय संविधान र अदालतको फैसला विपरीत नभएको स्वास्थ्यमन्त्रीको दाबी

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले