नवनियुक्त सातै प्रदेशका प्रमुखहरूको सपथ ग्रहण



काठमाडौं । नवनियुक्त सातै प्रदेशका प्रमुखहरूको सपथ ग्रहण भएको छ । मंगलबार विहान राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सबै प्रमुखहरुलाई सपथ ग्रहण गराएकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिशमा चितवनका अमिक शेरचन (गण्डकी प्रदेश), कास्कीका सोमनाथ अधिकारी (प्रदेश १), बाँकेका तिलक परियार (प्रदेश २), सिरहाका धर्मनाथ यादव (प्रदेश ५), झापाका विष्णु प्रसाई (प्रदेश ३), डडेल्धुराका गोविन्द कलौनी (कर्णाली प्रदेश) र चितवनकी शर्मिला त्रिपाठी (सुदूरपश्चिम प्रदेश) लाई राष्ट्रपति भण्डारीले सोमबार नियुक्त गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अक्सिजन नपाएर भक्तपुरमा दुई सङ्क्रमितको मृत्यु

भक्तपुर । अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना सङ्क्रमितको मृत्यु भएको

कोरोना संक्रमणबाट नेपालगंजमा तीन दाजुभाइको मृत्यु

बाँके । कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकाघरका तीन दाजुभाइको मृत्यु भएको छ । मृत्युहुनेमा

मनासलुको मनोरम दृश्य !

मनाङ । मौसम खुलेसँगै चामे गाउँपालिका–१, तिमाङबाट देखिएको मनासलुको मनोरम दृश्य । यस

औषधि खरिदमा कमिशन प्रकरणः स्वास्थ्य सेवा विभागलाई देखाउँदै पन्छियो मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्ड खोप खरिदकाबारेमा सार्वजनिक भएका समाचारमा सत्यता