उद्योगी रुप ज्योति पक्राउ, ठगीको अरोप



काठमाडौं । ठगी आरोपमा उद्योगी तथा पूर्वमन्त्री रुप ज्योतिलाई प्रहरीले पक्राउ गरेको छm । सिंगापुरबाट काठमाडौं ओर्लिएका उनलाई महानगरीय प्रहरी परिसरको टोलीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो । उनलाई महानगरी प्रहरी परिसरको हिरासतमा राखिएको छ ।

उनले जग्गा र हाउजिङमा बनेको घर दिने भन्दै पैसा लिएर ठगी गरेको आरोपसहित विज्ञेन्द्रकृष्ण मल्ललगायतले उजुरी दिएका थिए ।

ज्योतिले जग्गा दिन्छु भनेर पैसा उठाउँदै ठगी गरेको भन्दै मुद्दा परेपछि उनलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले प्रहरी परिचालन गरेको थियो । मंगलबार सर्वोच्च अदालतले ज्योतिलाई पक्राउ गरी कसुरमाथि अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो। उनलाई शुक्रबार अदालतमा अपस्थित गराएर उजुरीमाथि अनुसन्धान गर्ने प्रहरीको तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रक्तचन्दनको तेलको कारोबार गर्ने आठ जना पक्राउ

काठमाडौं । प्रहरीले झन्डै दुई करोड पर्ने रक्तचन्दनको तेल बरामद गरी कारोबारमा संलग्नलाई

झापामा आफन्तबाटै अधिकांशको हत्या

  झापा  । झापामा घरेलु हतियारको प्रयोग गरी विगत १० महिनामा १२ जनाको

निरु पाण्डे हत्याका अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं । काठमाडौंको कपनमा भएको निरु पाण्डे हत्याका अभियुक्तलाई अदालतले पुर्पक्षका लागि थुनामा

६१ लाखको सुनचाँदीका गरगहना चोरीमा संलग्न विराटनगरमा तीनजना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित एक घरबाट चोरी गरिएको ६१ लाख मूल्य बराबरको