उद्योगी रुप ज्योति पक्राउ, ठगीको अरोप



काठमाडौं । ठगी आरोपमा उद्योगी तथा पूर्वमन्त्री रुप ज्योतिलाई प्रहरीले पक्राउ गरेको छm । सिंगापुरबाट काठमाडौं ओर्लिएका उनलाई महानगरीय प्रहरी परिसरको टोलीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो । उनलाई महानगरी प्रहरी परिसरको हिरासतमा राखिएको छ ।

उनले जग्गा र हाउजिङमा बनेको घर दिने भन्दै पैसा लिएर ठगी गरेको आरोपसहित विज्ञेन्द्रकृष्ण मल्ललगायतले उजुरी दिएका थिए ।

ज्योतिले जग्गा दिन्छु भनेर पैसा उठाउँदै ठगी गरेको भन्दै मुद्दा परेपछि उनलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले प्रहरी परिचालन गरेको थियो । मंगलबार सर्वोच्च अदालतले ज्योतिलाई पक्राउ गरी कसुरमाथि अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो। उनलाई शुक्रबार अदालतमा अपस्थित गराएर उजुरीमाथि अनुसन्धान गर्ने प्रहरीको तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्याजको कालोबजारी गरेको अभियोगमा व्यापारी पक्राउ

बारा । प्याजको कालोबजारी गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिका १ स्थित खुशी स्टोरका

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

राजविराज । सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध

बिपी प्रतिष्ठानका पूर्वउपकुलपति दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोगमा

करणी मुद्दाका फरार दुई अभियुक्त ६ वर्षपछि पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा सामूहिक करणी मुद्दाका फरार दुई अभियुक्तलाई प्रहरीले ६ वर्षपछि पक्राउ