विश्व

साउदी अरबमा सवारी दुर्घटनामा परी ३५ जनाको मृत्यु

साउदी अरबको पश्चिम क्षेत्रमा सवारी दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । मक्का सहर नजिकै भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको साउदी प्रहरीले जनाएको छ । बस अल अखल क्षेत्रमा बुधबार साँझ करिब