विश्व

सिरियाको युद्धमा फसेका बालबालिकालाई फर्काउन आग्रह

सिरियाको युद्धमा फसेका ब्रिटेनका बालबालिकालाई घर फिर्ता ल्याइन लागेको ब्रिटेनका विदेश मन्त्रीले बताएका छन्। सिरियामा इस्लामिक स्टेट विद्रोही परास्त भएपछि उनीहरू त्यहाँबाट स्वदेश फर्काइने ब्रिटिश बालबालिकाको पहिलो समूह हुनेछन्। परोपकारी संस्थाहरूले सिरियामा फसेका सबै ब्रिटिश बालबालिकालाई घर फर्काउन आग्रह गरिरहेका