संयुक्त राष्ट्रसंघ जनसंख्या कोषद्वारा अफगानिस्तानमा दुई क्षेत्रीय कार्यालय स्थापना



संयुक्त राष्ट्रसंघ जनसंख्या कोषले अफगानिस्तानमा मानवीय सहायता बढाउन दुई उप–क्षेत्रीय कार्यालयहरू स्थापना गरेको छ । कोषले नयाँ कार्यालयहरू दक्षिणी कान्दाहार र पूर्वी नान्गाहार प्रान्तमा खोलिएको जानकारी दिएको छ ।

त्यसैगरी अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा पनि आफ्नो कार्य विस्तार गरिरहेको कोषले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेन–रसिया युद्धले खोस्यो फिनल्याण्डवासीको खुसी

हरि लाछिाने, हेल्सिन्की । युक्रेन–रसिया युद्धका कारण विश्वका अधिकांश मुलुक मूल्यवृद्धिको मारमा छन्

उत्तर कोरियाद्वारा दुई वटा क्रुज क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले बुधबार दुईवटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको सोलको रक्षा मन्त्रालयले जनाएको छ

युक्रेनका राष्ट्रपतिले राष्ट्रसङ्घीय महासचिव र टर्कीका राष्ट्रपतिसँग भेट गर्ने

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेस र टर्कीका राष्ट्रपति रिसेप

बाढीमा परी सुडानमा ७५ जनाको मृत्यु

सुडानमा केही दिनयतादेखि भीषण वर्षा जारी रहेको बताइएको छ । वर्षाका कारण यहाँ