खेलकुद

मनाङ र फ्रेन्ड्स एक/एक गोलको बराबरीमा

काठमाडौं । ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी फुटबल क्लबल र फ्रेन्ड्स क्लबले अंक बाँडेका छन् । दशरथ रंगशालामा आइतबार भएको दोस्रो खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । मनाङका लागि निराजन धामीले गोल गर्दा