खेलकुद

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको जित

काठमाडौं । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले प्रदेश एकलाई पराजित गरेको छ । कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको समूह चरणको अन्तिम खेलमा पुलिस क्लबले प्रदेश १ लाई ६ विकेटले हराएको हो । पुलिसले जीतका लागि