खेलकुद

मलेसियामाथि नेपालको जित

काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । समूह चरणको शुक्रबार भएको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ८४ रनले हरायो । जितका लागि १ सय ८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३३ ओभर