समाज

धनगढीबाट चितुवाको छाला र चरेससहित प्रहरी हवल्दार पक्राउ

धनगढी । कैलालीको धनगढीस्थित एक होटलबाट प्रहरीले चरेस र चितुवाको छाला बरामद गरेको छ । बुधबार साँझ धनगढीको जुमेरा होटलबाट चरेस र चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रहरी सहायक हवल्दार करनबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका–१