समाज

राष्ट्रपतिबाट माफी पाएर छुटेका व्यक्ति अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ

चितवन । गत जेठमा गणतन्त्र दिवसमा कैद छुट पाएर जेल मुक्त भएका एक व्यक्ति ६ महिना पनि नपुग्दै पुनः पक्राउ परेका छन् । गणतन्त्र दिवसका अवसरमा ५० प्रतिशत कैद छुट पाएर कैदमुक्त भएका चितवनका ५५ वर्षीय रामचन्द्र थापा फेरि पक्राउ